Logo

Breaking News 1

राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ : गगन थापा


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गगन थापाले विधेयकमा अपेक्षित काम हुन नसकेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा उनले कम्तीमा महिनाको एक दिन बैठक बस्नु पर्नेमा जोड दिए ।

सेना प्रमुख हुने बेलामा उमेरलाई लिएर पटक–पटक प्रश्न उठ्ने गरेको भन्दै गगनले यस विषयमा उपसमिति बनाएर सधैँका लागि यो समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड दिए ।

जतिसुकै प्रभावशाली भएर कसैले ढाकछोप गर्न खोजे पनि त्यसमा समितिले निष्पक्ष काम गर्नुपर्नेमा उनले बताए । 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १ : ३२ बजे