Logo

Breaking News 1

समस्यामा परेका व्यवसायीलाई यसरी गर्‍यो राष्ट्र बैंकले सम्बोधन, ऋणमा पुनर्तालिकीकरण


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको समयमै ऋण तिर्न समस्या परेका व्यवसायीहरूलाई राहत पुग्ने गरी मौद्रिक नीतिको पहिलो समीक्षा जारी गरेको छ।

शुक्रबार गरिएको समीक्षा अनुसार परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख गरिएको हो।

तर, बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरू उपरको कारबाहीलाई थप प्रभावकारी बनाउने बताइएको छ।

समस्यामा परेका व्यवसायीलाई १० प्रतिशत कर्जा भुक्तानी गरी कर्जाको पुनर्संरचना गरिने भएको हो।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ११ : २९ बजे