Logo

अर्थ

सुनको मूल्य बढ्याे, चाँदीकाे स्थिर


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुन तोलामा एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहको छ । चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ५५ बजे