Logo

राजनीति

एमाले पदयात्राको नवौं दिन : आज आरूघाट आइपुग्ने


२२ मंसिर २०८०, शुक्रबार  

46
Shares

पोखरा । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दै छ । झुलाघाटबाट आरम्भ भएको ञसंमृद्विको लागि संकल्प यात्राझको नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुने छ ।

यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : १२ बजे