Logo

मुख्य समाचार

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ ।

आज बिहान ९ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ८ : ५२ बजे