Logo

Breaking News 1

एनआईएमबी बैंकका सहायक म्यानेजरमाथि अभद्र व्यवहार



झापा । झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक म्यानेजर दिनेश पनेरुमाथि अभद्र व्यवहार भएको छ । 

ऋणको विषयमा कुरा गर्न बोलाएर उनीमाथि अभद्र व्यवहार भएको छ । सो घटनामा दुर्गा प्रसाईंका समर्थक संलग्न रहेको आरोप छ । 

ऋणको विषयमा कुरा गर्न भन्दै जबरजस्ती बोलाएर पनेरूमाथि प्रसाईंका समर्थक देवी संग्रौलासहितको समूहले अभद्र व्यवहार गरेको आरोप छ । 
 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : ५५ बजे