Logo

Breaking News 1

गाजामा दुई इजरायली सैनिक मारिए



गाजा। गाजामा दुई इजरायली सेना मारिएका छन । 

इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ । 

इजरायलको सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्वजनिक गरे अनुसार सार्जेन्ट अस्चलवु साम र सार्जेन्ट ब्रान्डेस रहेका छन्। 

सामा नोभेम्बर ३० मा घाइते भएका थिए भने उनको शनिवार मृत्यु भएको थियो । ब्रान्डेस भने शनिबार झडपमा मारिएको इजरायली अधिकारीहरूले जनाएका छन ।
 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १० : ५७ बजे