Logo

Breaking News 1

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सिडिओले नेतृत्व गर्ने 



काठमाडौं। भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि प्रमुख जिल्ला अधिकारीले नेतृत्व लिने भएका छन्।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १२ : ०४ बजे