Logo

Breaking News 1

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्याे



काठमाडौं। प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । 

मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले घटेर १८९६.४० विन्दुमा पुगेर रोकिएको छ । यस सेसनमा ९ वटा कम्पनीको १७ पटक कारोबारबाट १६ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ३९ लाख ५३ हजार २१८ रुपैयाँको कारोबार भएको छ । 

यस सेसनमा ३ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ भने १ वटाको स्थिर रहेको छ । 
 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : १५ बजे