Logo

Breaking News 1

प्रि-ओपन सेसनमा नेप्से सूचक २ अंकले बढ्यो



काठमाडौं। प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेको छ । 

सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेर १९०९.९७ विन्दुमा गएर बन्द भएको छ । यस सेसनमा २४ कम्पनीको २९ पटक भएको कारोबारमा ७६३ कित्ता सेयर किनबेच ३ लाख ६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । 

यस सेसनमा १४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८ वटाको ओरालो लागेको छ भने २ वटाको स्थिर रह्यो । 
 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ११ : ०९ बजे