Logo

मुख्य समाचार

हमास-इजरायल युद्ध : तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहा



कायरो । इजिप्टले २६ जना बन्दी रिहाईको सुची प्राप्त गरेको जनाएको छ । इजिप्टका अनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची रिहाइको लागि प्राप्त गरेको हो ।

‘चार दिने युद्धविराम सम्झौतामा जारी गरिएको यो तेस्रो ब्याच हुनेछ,’ इजिप्टको राज्य सूचना सेवा ९एसआईएस० प्रमुख दिया रश्वानले एक विज्ञप्तिमा भनेकी छिन् ।

‘युद्ध विराम अवरोध बिना अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसको बदलामा १२० सहायता ट्रकहरु पार गरिएको छ।’

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ५० बजे