Logo

Breaking News 1

सिके राउत लागे भूकम्प पीडित जिल्लातर्फ



काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउत भूकम्प पीडित क्षेत्रतर्फ लागेका छन् । 

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाएका तथा घरबारबिहिनहरुको अवस्था बुझनका लागि राउत त्यसतर्फ लागेका हुन् ।

तराई मधेस केन्द्रित दलबाट सम्भवतः भूकम्प प्रभावित क्षेत्रमा जाने उनी पहिलो नेता हुन । 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ११ : २७ बजे