काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पुर्व राजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् ।
९ मंसिर २०८०, शनिबार
23
Sharesमुख्य समाचार

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ७ : १४ बजे
प्रतिक्रिया