Logo

Breaking News 1

दुर्गा प्रसाईं समर्थकको प्रदर्शन : बल्खुमा तोडफोड र ढुंगामुढा



काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका छन् ।

बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् ।

एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १२ : २६ बजे