Logo

Breaking News 1

झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ



काठमाडाैं । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १० : ४१ बजे