Logo

Breaking News 1

काठमाडौंमा गएराति गयो भूकम्प, केन्द्रबिन्दु चित्लाङ



काठमाडौं । काठमाडौं उपत्यकामा गएराति भुकम्पको धक्का महशुश गरिएको छ । गएराति १स्२० मा गएको भुकम्पले काठमाडौं उपत्यकामा त्रास उत्पन्न भएको थियो। मानिसहरू सडकमा निस्केका थिए ।

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको बुझिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ बजेर १९ मिनेटमा ४।५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ७ : ४८ बजे