Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै छ ।

शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुन लागेको हो । हिजो हेर्दाहेर्दैमा रिट रहेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध खाँणसहितका अभियुक्तले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : ४० बजे