काठमाडौं । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा यमनले नेपालविरुद्ध २ गोल गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भएपनि दोस्रो हाफको ७२औँ मिनेटमा यमनका खेलाडी अब्दुल्लाह ओमर अल दाहीले पहिलो गोल गरेका थिए ।
प्रतिक्रिया