Logo

Breaking News 1

सेयर बजार दोहोरो अंकले घट्यो



काठमाडौं। सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । 

मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार १८२९.६५ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर रहेको छ । 

यसदिन ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँको कारोबार भएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ४ : २० बजे