Logo

Breaking News 1

इजरायल चेकपाेष्टमा गोली हानाहान, तीनको मृत्यु ७ घाइते


३० कार्तिक २०८०, बिहिबार  

92
Shares

जेरुसलेम। जेरुसेलम नजिकै गोली चल्दा तीन आक्रमणकारी मारिएका छन् । 

इजरायली प्रहरीका अनुसार जेरुसेलम नजिकैको टनेल चेकपोस्टमा गोली चलाउँदा सुरक्षा बलले तीन जना मारेका हुन् । 

इजरायली प्रहरीका अनुसार आक्रमणकारीहरू संदिग्ध गाडीमा आएका थिए र उनीहरुले एकाएक इजरायली सेनालाई लक्षित गरेर गोली चलाएका थिए । जवाफमा इजरायली सेनाले उनीहरु माथी कारबाही गरेको हो । जुन कारबाहीमा परी ३ जना मारिएका छन ।

प्रहरीका अनुसार सो क्रममा सात जना घाइतेसमेत भएका छन् ।
 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ४ : १६ बजे