Logo

विश्व

चीनिया राष्ट्रपति अमेरिका प्रस्थान


२८ कार्तिक २०८०, मंगलबार  

23
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिका प्रस्थान गरेका छन् ।

चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकामा रहँदा राष्ट्रपति जो वाइडेनसँग समेत भेटवार्ता हुने सम्भावना समेत रहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ८ : ५९ बजे