Logo

Breaking News 1

एकीकृत समाजवादीद्वारा भूकम्प प्रभावितका लागि सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण


२१ कार्तिक २०८०, मंगलबार  

69
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई दिने घोषणा गरेको राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।

पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेर आज विहान २५ लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १० : ४७ बजे