Logo

Breaking News 1

भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा


२० कार्तिक २०८०, सोमबार  

23
Shares

काठमाडौं । भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : ३६ बजे