काठमाडौँ । अमेरिकाको औपचारिक भ्रमणमा सकेर परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्केका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनको निमन्त्रणामा कात्तिक १२ गते अमेरिका गएका साउद आइतबार स्वदेश फर्किएका हुन् ।
अमेरिका भ्रमणको क्रममा मन्त्री साउदले समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । अमेरिका भ्रमण निकै उपलब्धीमुलुक रहेको बताउँदै मन्त्री साउदले अमेरिकी विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको बताए ।
प्रतिक्रिया