काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधिका लागि सुपर ओभरमा ओमानबाट २२ रनको लक्ष्य पाएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पनि समान १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा ओमानले २१ रन बनाएको हो । नेपालका अभिनाश बोहराले सुपर ओभरमा बलिङ गरेका थिए ।
प्रतिक्रिया