Logo

Breaking News 1

टि–२० विश्वकप छनोट फाइनल : गुल्शन झाको अविस्मरणीय पारी- २० बलमा हाने अर्धसतक


१९ कार्तिक २०८०, आइतबार  

115
Shares

काठमाडौं। टि–२० विश्वकप छनोटका फाइनलमा नेपालका गुल्शन झाले अविस्मरणीय पारी खेलेका छन् ।

संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काउँदै उनले विष्फोटक अर्धसतक बनाए ।

गुल्शनले २० बलमा ४ छक्का र ५ छक्कासहित अर्धसतक पूरा गरेका हुन् । अर्को इन्डबाट कप्तान रोहित पौडेलले उनलाई साथ दिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : १६ बजे