Logo

Breaking News 1

यूएईलाई हराउँदै नेपाल १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा 


१७ कार्तिक २०८०, शुक्रबार  

115
Shares

काठमाडौं। आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको जित निकाल्दै नेपालले १० वर्षपछि विश्वकप खेल्ने भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ०९ बजे