काठमाडौं। गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ। सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।
मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।
Breaking News 1
१६ कार्तिक २०८०, बिहिबार
काठमाडौं। गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ। सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।
मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार ६ : ५४ बजे
प्रतिक्रिया