Logo

Breaking News 1

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयाेर्क फर्किँदै


१५ कार्तिक २०८०, बुधबार  

0
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्यूयोर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणमा रहेका उनी आइतबार काठमाडौं आइपुगेका थिए ।

नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए । त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ८ : १० बजे