Logo

Breaking News 1

मलेसियाविरुद्ध नेपालकाे छैटौँ सफलता


१४ कार्तिक २०८०, मंगलबार  

23
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाका ऐनुल हाफिज्स रनआउट भए ।

जारी खेलको १६ ओभर समाप्त हुँदा मलेसियाले ६ विकेट गुमाएर १३५ रन बनाएको छ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  २ : ४४ बजे