Logo

मुख्य समाचार

परराष्ट्रमन्त्री साउँद र अमेरिकन विदेशी मन्त्रीबीच भेटवार्ता


१४ कार्तिक २०८०, मंगलबार  

0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनीजे ब्लिन्केनबिच भेटवार्ता भएको छ । अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गगरेका छन् । 

सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाईएको छ । 

नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ४२ बजे