Logo

Breaking News 1

सिंगापुरद्वारा नेपाललाई १४६ रनको लक्ष्य


१३ कार्तिक २०८०, सोमबार  

46
Shares

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १० : ५१ बजे