Logo

Breaking News 1

नेपाललाई पाँचौँ सफलतामा सन्दीपले लिए दोस्रो विकेट


१३ कार्तिक २०८०, सोमबार  

0
Shares

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालका सन्दीप लामिछानेले पाँचौँ सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका जनक प्रकाशलाई सन्दीपले एलबीडब्ल्यूको धरापमा पारे । जनक प्रकाशले सिंगापुरको खातामा सात रन थपे । जारी खेलको आठ ओभर समाप्त हुँदा सिंगापुरले पाँच विकेट गुमाएर ७५ रन जोडेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १० : १७ बजे