Logo

Breaking News 1

आईसीसी टी-२० विश्वकप : गुल्सनले लिए एकै ओभरमा २ विकेट 


१३ कार्तिक २०८०, सोमबार  

46
Shares

काठमाडाैं । आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले सिंगापुरविरुद्ध तेस्रो सफलता हासिल गरेको छ । नेपालका करण केसीले पहिलो सफलता दिलाएका थिए भने दोस्रो विकेट सन्दीप लामिछानेले दिलाए ।

तेस्रो र चौथो विकेटको रुपमा गुल्सन झाले सफलता दिलाए । गुल्सनले ३० बलफमा ४६ रनको पारि खेलेका रोहन रंगराजनलाई आउट गर्दै नेपाललाई दबाब मुक्त बनाएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १० : १३ बजे