Logo

Breaking News 1

आईसीसी टी २० विश्वकप : नेपाललाई दाेस्राे सफलता


१३ कार्तिक २०८०, सोमबार  

23
Shares

आईसीसी टी २० विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले सिंगापुरविरुद्ध दोस्रो सफलता हासिल गरेको छ । पहिलो ओभरमै पहिलो सफलता हात पारेको नेपालले दोस्र्रो सफलता भने ६.५ ओभरमा प्राप्त गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले पहिलो ओभरमै विकेट गुमाउन सफल भयो ।

नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् । सन्दीपले आफ्नो पहिलो ओभरमै सफलता दिलाए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ४३ बजे