Logo

Breaking News 1

गाजाका अस्पताल आसपासमा इजरायलद्वारा बमबारी


११ कार्तिक २०८०, शनिबार  

0
Shares

गाजा । उत्तरी गाजा पट्टीबाट रिपोर्ट गर्दै अल जजीराको सफवत काहलोउटले साक्षीहरूलाई उद्धृत गर्दै भने कि इजरायलले इन्डोनेसियाली अस्पताल र अल शिफा अस्पताल वरपर बमबारी गरिरहेको छन् । 

हमासले अल शिफा अस्पताललाई आधार र ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको थियो, जसलाई प्यालेस्टिनी समूह हमासलेले दृढतापूर्वक अस्वीकार गर्दै आएको छ । यसैबेला इजरायलले सो अस्पताल वरपर बमबारी गरेको हो ।

‘हामीलाई थाहा छैन कि अल शिफा अस्पताल वरपरको यो बमबारी एक प्रकारको चेतावनी हो वा गाजा शहर र गाजाको बाँकी भागमा तीव्र भइरहेको इजरायली हवाई आक्रमणको विस्तार हो, तर जे होस बमबारी भईरहेको छ,’ संबाददाता काहलौटले भने।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : १५ बजे