Logo

धर्म / संस्कृति

आजको राशिफल:


१० कार्तिक २०८०, शुक्रबार  

46
Shares

२०८० कात्तिक १० गते शुक्रबारको राशिफल:

मेष (चु चे चो ला लि लु ले लो अ)
तपाईँको स्वस्थ्यले आज साथ नदेला । अनावश्यक झञ्झटमा परिनेछ । आजको घुमफिर र किनमेलले शरीर थकित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)
तपाईँको आज पारिवारिक मिलन हुनेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । देखिएका समस्यामा सुधार आउनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह)
आज बन्धुवर्ग, इष्टमित्र सब विरोधी बन्लान् । खुब सोचविचार गरेर काम गर्नुहोला । यात्राको अवसर मिल्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)
अप्रत्यासित लाभ हुनेछ । तपाईँको बोली बिक्नेछ । गुमेको सामान पाउने सम्भावना देखिन्छ । यात्रा हुने प्रबलता छ ।

सिंह (मा मि मु मे मो टा टि टु)
धन राम्रो क्षोत्रमा उपगोग हुनेछ । परिवारको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न मित्रले साथ दिनेछन् ।

कन्या (टो प पि पु ष ण ठ पो)
तपाईँको पराक्रम सुनेर अरु अचम्मित होलान् । अत्याधिक खर्च हुने देखिन्छ । सबै क्षेत्रमा जस पाउने सम्भावना छ ।

तुला (र रि रु रे रो ता ति तु ते)
आजको दिन रमाइलो यात्रा हुनेछ । कार्यको सिद्धिप्रप्तिको योग छ । धनागम हुने देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)
आज कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । अरुले कामको आलोचना भने गर्नेछन् ।

धनु (ये यो भा भि भु ध फा ढा भे)
लामो यात्रामा निस्किनुपर्र्नेेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्ला । भाग्यले पनि साथ नदेला । धर्मप्रति भने मन जानेछ

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)
खर्चभन्दा आम्दानी बढी हुनेछ । आत्मविश्वासका साथ गरेको काम सफल हुन्छ । अनावश्यक सोच मनमा आउनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)
खर्च प्रशस्तै होला । मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची)
आजको दिन शत्रुहरु परास्त हुनेछन् । शरीरमा पूmर्ति आउनेछ । नयाँ सामानको खरिद हुनेछ । धर्मतिर मन जानेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ५ : ०० बजे