Logo

Breaking News 1

नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य, कुशल र दीपेन्द्रको विष्फोटक साझेदारी



काठमाडौं। त्रिदेशीय सिरिजअन्तर्गत तेस्रो म्याचमा नेपालले हङकङलाई २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि मध्यक्रमका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले विष्फाेटक शतकीय साझेदारी गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १२ : ५० बजे