Logo

Breaking News 1

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा भर्ना खुल्याे


३ कार्तिक २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक ९इन्सपेक्टर० पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक ९असई० पदमा २६० जनाका लागि भर्ना खुलेको हो । दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ ।

प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्शालले आज निकालेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ८ : ०० बजे