Logo

Breaking News 1

लाओसलाई १–० ले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश


३० आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटअन्तर्गत पहिलो चरणमा दोस्रो लेगमा लाओसलाई १–० ले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार लाओसस्थित न्यु लाओस राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई हराउन नेपालका मनिष डांगीले निर्णायक गोल गरे । यो जितसँगै नेपालले लाओसलाई समग्रमा २-१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : ०२ बजे