काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन् ।
अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ। प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।
प्रतिक्रिया