Logo

Breaking News 1

कांग्रेस सभापति देउवाले बोलाए उपसभापति र महामन्त्रीको बैठक



काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुको बैठक बोलाएका छन् । 

सभापति देउवाले आफ्नो निजी निवास धुम्बाराहीमा सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक बस्नेगरी बोलाएका हुन् ।  विशेषगरी बैठकमा कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् । 
 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ३ : ४९ बजे