Logo

Breaking News 1

हेलिकोप्टर दुर्घटना : पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइँदै 



काठमाडाैं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश कुमार सेढाईलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । 

फिस्टेल एयरको हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याइँदै गरेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले जानकारी दिए । हेलिकोप्टरमा पाइलटमात्रै थिए ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ५९ बजे