Logo

Breaking News 1

अर्थतन्त्र सुधारको लागि बोल्न डिसिजन लिन आवश्यक : प्रधानमन्त्री


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको लागि बोल्न डिसिजन लिन आवश्यक भएको बताएका छन् । राष्ट्रिय आर्थिक बहस ‘सुधारका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै अहिले पनि अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए ।

उनले नेपालको हालत पनि श्रीलंकाजस्तो हुन्छ भन्ने भ्रम फैलाएको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १२ : १८ बजे