Logo

अर्थ

प्रि-ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५१ विन्दुले बढेको छ । यससँगै सूचक १८९५.२७ अंकमा आएको छ । ६ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको २१ सय ८१ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल १ सय ४ पटक सेयर कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ११ : ३९ बजे