Logo

Breaking News 1

प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसूची


२५ आश्विन २०८०, बिहिबार  

0
Shares

काठमाडौं । प्रतिनिधसभा बैठक बस्दै छ । सङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोककुमार राईले विधालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलका लागि सवन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ६ : ४६ बजे