Logo

मुख्य समाचार

दार्चुलाको चौलानी नदीमा बगेर एकबालक बेपत्ता


२३ आश्विन २०८०, मंगलबार  

0
Shares

दार्चुला । दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । जिल्ला शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ सोहि स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएका हुन् ।

उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी कार्यालय भइरहेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : १५ बजे