Logo

Breaking News 1

इजरायलमा रहेका नेपालीकाे समस्याका बारेमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै


२३ आश्विन २०८०, मंगलबार  

46
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वर संघीय संसद भवनमा बस्नेछ ।

आज बस्ने बैठकमा विद्युत् सम्बन्धी विधेयक, शिक्षा विद्येयक मुलुकको समसामयिक राजनीतिक अवस्था तथा इजरायलमा भएको आक्रमण र त्यसबाट इजरायलमा रहेका नेपाली नागरिकले झेल्नु परेको समस्याका बारेमा छलफल हुनेछ । 

आजको छलफल पछि सो विधेयकका बारेमा पार्टीले आफनो धारणा र दृष्टीकोण प्रस्तुत गर्ने तथा आवाश्यकता अनुसार संशोधन प्रस्ताव राख्ने कांग्रेसको तयारी छ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : १७ बजे