Logo

Breaking News 1

नेपालले शान्त कूटनीतिक क्षमता देखाउनुपर्‍यो : पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको रकेट आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको र केही घाइते भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीहरुलाई स्वेदश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइहाल्नुपर्ने आवश्यकता रहेको हामीले महसुस गरेका छौँ ।”

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १२ : २६ बजे