Logo

Breaking News 1

‘ग्रान्ड डिजाइन’ गरेर प्रदेश खारेजीको दुश्प्रयास भएको छ : प्रदीप यादव



काठमाडौं। जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले धेरै प्रदेशमा केही तत्वहरुले ग्रान्ड डिजाइनम प्रदेश खारेज गर्नुपर्छ भनेर जुलुस निकालेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीयता कसैको आर्शिवाद, हुकुमबक्सिसमा नआएको भन्दै नेपाली जनताको बलिदानीले र खुन पसिनाले आएको बताए । उनले केन्द्रले संघीयता बलियो बनाउन नचाहेको पनि बताए ।

संघमा प्रहरी प्रशासन राखेर संघीयता बलियो नहुने भनाइ उनको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  २ : ५७ बजे